मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दशैंको शक्ति धार्मिक अनुष्ठान मात्र नभइ सामाजिक एकतामा पनि छ: डा. गोविन्द टण्डन

nagariknews.nagariknetwork.com · Mon Oct 19 15:09:33 GMT 2026

नेपालको सांस्कृतिक क्षेत्रमा डा. गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गरेका टण्डनले पशुपति क्षेत्र विकास कोषको दुई दुईपटक नेतृत्व गरिसकेका छन् ।

गुठी संस्थान विद्वत् परिषद्को समेत नेतृत्व गरिसकेका संस्कृतिविद् टण्डन अहिले गुठी संस्थान सञ्चालक समितिको अध्यक्ष हुन् । संस्कृतिविद् टण्डनसँग दशैंको सांस्कृतिक पक्षमा रही गरिएको अन्तर्वार्ताको अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)