विपक्षी नेता मारिया कोरिनाले भेनेजुएलाका जनतालाई भनिन्- अब स्वतन्त्रताको समय आएको छ
nepalnews.com · Sat Jan 03 17:37:47 GMT 2026

काराकास। भेनेजुएलामाथि अमेरिकी आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गरेको अमेरिकी दाबीपछि भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडोले प्रतिक्रिया दिएकी छिन्।
२०२५ को नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडोले भनेकी छिन्‚ “उनको देशको स्वतन्त्रताको समय आएको छ र विपक्षी सत्ता लिन तयार छ।” उनले यस्तो प्रतिक्रिया एक्समार्फत दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)