मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुनर्निर्मित २२ तले धरहरा आज उद्घाटन हुँदै

deshsanchar.com · Sat Apr 24 01:00:07 GMT 2021

काठमाडौँ – पुनर्निर्मित धरहराको शनिबार उद्घाटन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमका बिच २२ तले धरहराको उद्घाटन गर्ने तय भएको हो ।

उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको टुप्पो गएको आइतबार गजूर राखिएको थियो भने त्यसपछि रङरोगनको काम पनि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)