चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
canadanepal.com · Mon Oct 19 15:22:48 GMT 2026

सुनसरी। नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलगायतका चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले सुनसरी जिल्लास्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा गस्ती, निगरानी तथा परिचालनलाई थप प्रभावकारी बनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष कुमार थापाको निर्देशन तथा नं. ४ गण हे.क्वा. सुनसरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक लभ कुमार सापकोटाको सक्रियतामा चाडपर्वका समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गण तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी) मार्फत विशेष निगरानी तथा सुरक्षा गतिविधि सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)