मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा तीर्थयात्रीले भरिएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

ajakoartha.com · Thu Apr 11 23:27:00 UTC 2024

काठमाडौं

- पाकिस्तानको बलुचिस्तान प्रान्तमा इदको अवसरमा तीर्थयात्रीले भरिएको बस नियन्त्रण गुमाएर खाल्डोमा खसेको छ । यस दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)