वेस्ट बैंकमा पत्रकार र कूटनीतिज्ञमाथि आक्रमण, १० जना पक्राउ
ratopati.com · Mon Oct 19 15:29:40 GMT 2026

कब्जा गरिएको वेस्ट बैंकमा अमेरिकी पत्रकार र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी भएका हिंसात्मक घटनाको अनुसन्धानका क्रममा इजरायली प्रहरीले १० जना संदिग्धलाई पक्राउ गरेको छ ।
इजरायली प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा सप्ताहन्तमा भएका घटनाको अनुसन्धानका क्रममा पक्राउ गरिएको जनाएको छ। घटनामा द वाशिंगटन पोस्ट की फोटो पत्रकार हेइडी लेभिन र युरोपेली कूटनीतिज्ञहरूलाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)