मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ओमानलाई हराउँदै नेपालद्वारा ओडीआई मान्यता सुरक्षित

lokaantar.com

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा घरेलु टोली ओमानलाई १० रनको रोमाञ्चक अन्तरले हराउँदै नेपालले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ।

सोमबार ओमानको अल अमिरात मैदानमा नेपालले प्रस्तुत गरेको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)