पोखरा दुबई सिधा उडान : तीन हप्तामा करिब ५ हजारजना आउजाउ
baahrakhari.com · Mon Oct 19 15:26:00 GMT 2026

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा सिधा उडान सञ्चालन गरिरहेको फ्लाई दुबईबाट तीन सातामा करिब ५ हजारजना आउजाउ गरेका छन् ।
फ्लाई दुबईले सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)