मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम

nagariknews.nagariknetwork.com · Tue Jun 09 14:18:35 GMT 2026

सरकारले समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)