मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो

nepallive.com · Mon Oct 19 15:36:00 GMT 2026

नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बताएकाे छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)