फेरि डाक्टर कुटिएपछि संघले भन्यो– कारबाही नभए परिस्थितिको सामना गर्न तयार हुनू
baahrakhari.com · Mon Sep 25 17:04:39 GMT 2023
काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक डा. अनिल शाहमाथि हातपात भएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले सोमबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तररूपमा चिकित्सकमाथि शारीरिक हातपात हुँदा देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)