मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पवन कार्कीको नेतृत्वमा अखिल क्रान्तिकारीमा गठन भयो समानान्तर कमिटी

lokaantar.com · Sun Jul 03 01:04:57 GMT 2022

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका असन्तुष्ट समूहले समानान्तर कमिटी घोषणा गरेको छ ।

शनिवार राष्ट्रिय भेला आयोजना गरी पवन कार्कीको नेतृत्वमा कमिटी गठन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)