विराटनगरका आँखा अस्पतालको विकृति, अनुमति एउटा सेवा अर्कै !
clickmandu.com · Tue Aug 18 02:34:41 GMT 2026

विराटनगर । पछिल्लो समय विराटनगरमा पाइलै पिच्छे आँखा अस्पताल खुलेका छन् । टोलै पिच्छे खुलेका आँखा अस्पताल मापदण्ड विपरित सञ्चालन भएर मानव स्वास्थ्यमा खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले विभिन्न ७ वटा आँखा अस्पतालमा सिल गरेको छ ।
विराटनगर महानगरमा १९ वडा छन् । तर यहाँ आँखा अस्पताल सख्या २० छ । ती मध्ये महानगरसँग विभिन्न ८ वटा मात्र आँखा अस्पताल दर्ता भएको अभिलेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)