तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए
nepalnews.com · Mon Oct 19 15:52:49 GMT 2026

सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ ।
नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)