मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

जोक्स : सीतामाथि हात

khabarhub.com · Sat Oct 16 01:57:20 GMT 2021

एक दिन रावणलाई भगवानको अदालतमा लगिएछ । अनि भगवानहरुले रावणलाई गीतामाथि हात राख्न भनेछन् ।

तर रावणले नमानीकन भनेछ — सीतामाथि हात राख्दा त यति ठूलो समस्या आयो अब म गीतामाथि हात किन राख्ने ?

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)