३३ अर्ब रुपैयाँ लगानीसहित सिटिजन लाइफलाई प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउँदै
aarthiknews.com

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ३३ अर्ब रुपैयाँको लगानीसहित आफ्नो वित्तीय आधार थप सुदृढ बनाउँदै सेवा प्रवाहलाई प्रविधिमैत्री र ग्राहककेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीको नवौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै सिटिजन लाइफले डिजिटल सेवा, प्रविधिमा आधारित प्रक्रिया, छिटो तथा सहज सेवा र विश्वसनीय दाबी भुक्तानीलाई प्राथमिकतामा राखेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)