घातक बन्दै कोरोनाभन्दा डेंगु संक्रमण, सरकारको तयारी सुस्त
nepalghatana.com · Wed Sep 28 17:37:00 GMT 2022
कोरोना महामारीपछि डेंगु संक्रमण घातक बन्दै छ । हिमाल, पहाड तराई सबै क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ भने मृतकको संख्या पनि बढेको छ । अवस्था भयावह हुँदा पनि सरकारको तयारी सुस्त देखिएको छ ।
डेंगु संक्रमणाबाट हालसम्म २७ हजार भन्दा बढीमा प्रभावित बनेको सरकारी तथ्यांक छ । संक्रमित मध्ये हालसम्म ३६ जनाको मृत्यु भैसकेको छ । एडिज जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुँदा शरीरमा प्लेटलेट्सको संख्या घट्दै जान्छ र ज्यानै पनि जान सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)