सन्दीप र किशोरीको बयानमा ६ विषय ठ्याक्कै उल्टो आयो, आखिर ढाँट्यो कसले ?
ukeraa.com · Mon Oct 31 21:58:12 GMT 2022
काठमाडौँ : नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा सोमबारबाट अदालती प्रक्रियामा प्रवेश गरेको छ। एक महिना फरार हुँदा मुद्दा अदालतसम्म पुग्न ढिला भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)