रास्वपाबाट तनहुँ १ का लागि स्वर्णिम वाग्लेसहित तीन, बारा २ मा रमेश खरेलसहित दुईको नाम सिफारिस
farakdhar.com · Thu Mar 30 17:34:21 GMT 2023
आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
जसअनुसार रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ। तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक विक घिमिरेको नाम सिफारिस गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)