उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश सवार गाडी मकवानपुरमा दुर्घटना
onlinekhabar.com · Tue Aug 18 03:00:20 GMT 2026

२ भदौ, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा दुर्घटनाग्रस्त गाडी उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीको रहेको खुलेको छ ।
काठमाडौंबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३ ०१–००२ झ ५१८३ नम्बरको सरकारी गाडी आज बिहान दुर्घटना भएको हो । प्रहरीका अनुसार सो गाडीमा मुख्यन्यायाधीश डाँगी र चालकसहित ६ जना सवार थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)