करदाता प्रोत्साहन पुरस्कार: २५० को बल्ब किनेका जोशीले पाए १० लाख पुरस्कार
annapurnapost.com · Tue Aug 18 02:55:36 GMT 2026

काठमाडौं : धनगढीका हेमराज जोशीले साउन महिनाको पाक्षिक बम्पर पुरस्कार जितेका छन्। उनले २ सय ५० रुपैयाँको बिजुलीको बल्ब किन्दा १० लाख राशिको उपहार पाएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको पहिलो पाक्षिकका बम्पर उपहार र एक लाख रुपैयाँ विजेता दुई जनालाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)