उच्च अदालतका न्यायाधीश डाँगी सवार स्कार्पियो दुर्घटना
canadanepal.com · Tue Aug 18 03:05:22 GMT 2026

काठमाडौँ - काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको न्यायाधीश सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना हुँदा मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।