उच्च अदालत वीरगंजका न्यायाधीश सवार स्कारपिओ दुर्घटना, ६ जना घाइते, हेलिकोप्टरबाट काठमाडौँ लैजाने तयारी
nepalpress.com · Tue Aug 18 03:06:37 GMT 2026

हेटौँडा । मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)