टाइब्रेकरमा चुक्यो नेपाल
onlinekhabar.com · Wed Sep 27 17:00:20 GMT 2023
१० असोज, काठमाडौं । ट्राइब्रेकरमा चुक्दा नेपाल घरेलु मैदानमा भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ ।
१२ हजारभन्दा बढी घरेलु समर्थकका बीच भएको खेलमा नेपालले एक गोलले पछाडि परेको अवस्था उल्टाएर बराबरी गरेको थियो । तर, पेनाल्टीमा ३–२ ले भारतसँग पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)