मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्याङ्जामा एक वर्षमा ६ हजार बढी पशुमा कृत्रिम गर्भाधान

onlinekhabar.com · Tue Aug 18 03:13:35 GMT 2026

२ भदौ, स्याङ्जा । स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । नश्ल सुधार, लागत कम हुने तथा राँगा र गोरु पाल्ने किसानको संख्या घट्दै गएपछि पशुपालक कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)