म्यानचेस्टर युनाइटेडको कठिन जित
nepalipatra.com · Sun Sep 19 10:39:03 GMT 2021
एजेन्सी । आइतबार बेलुका भएको प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले युनाईटेडले वेस्ट ह्यामलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामका साइद बेन्राह्माले गोल गर्दै अग्रता दिलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)