मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको दिल्ली दौडाहाको दोस्रो दिन आज समकक्षी मोदीसँग वार्ता हुने

thahakhabar.com

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो।

दाहाल बिहान राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पण गरेपछि प्रधानमन्त्रीले ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ। दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ। त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)