मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दश खेलाडीमा सीमित भारतमाथि कतारको संघर्षपूर्ण जित

pahilopost.com · Thu Jun 03 19:02:31 GMT 2021

विश्वकप क्वालिफायर्स अन्तर्गत समूह इ को खेलमा कतारले भारतमाथि संघर्षपूर्ण जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा कतारले भारतमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

फितलो सुरुवात गरेको भारतका डिफेन्डर राहुले भेखे रेडकार्ड खाँदै बाहिरिँदा १० खेलाडीमा समेटिएको थियो। उता कतारका अब्दुल्लाजिज हातेमले ३३ औं मिनेटमा गोल फर्काउँदै खेलमा अग्रता दिलाए। त्यसपछि दुबैतर्फबाट गोल हुन नसक्दा खेल कतारले १-० ले आफ्नो पक्षमा पार्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)