मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानले सम्झौता नगर्ने ट्रम्पको ठहर

setopati.com · Tue Aug 18 03:31:23 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न आवश्यक सम्झौता इरानले गर्छ भन्ने आफूलाई नलागेको बताएका छन्।

ओभल अफिसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै इरानले आत्मसमर्पण गर्नुपर्नेमा पनि उनले जोड दिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)