सात निर्माण कम्पनी ३ वर्षको लागि परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
kendrabindu.com · Tue Aug 18 03:37:19 GMT 2026

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)