सीमा म्याडम भन्छिन्-‘तलव र सुविधा व्यक्तिगत कृपा थिएन’
janaaastha.com

जनआस्था साप्ताहिकको असोज २८ गते बुधबार प्रकाशित ‘सीमा म्याडमको सुविधामै कैफियत’ शीर्षकको समाचार र जनआस्था डट कमको कात्तिक १ गते प्रकाशित सोही समाचारउपर कोशी प्रदेश लोक सेवा आयोगकी पूर्व सदस्य सीमा आभाषले ध्यानाकर्षण भएको जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)