इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित
onlinekhabar.com · Thu May 19 17:41:21 GMT 2022
५ जेठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् ।
कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)