दुर्गा मूर्ति विसर्जनमा धार्मिक द्वन्द्व फैलाउने योजना बनाएको आरोपमा एक युवक पक्राउ
deshsanchar.com · Mon Oct 19 15:28:36 GMT 2026

जनकपुरधाम – महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा देवी दुर्गाको मूर्ति विसर्जनको क्रममा धार्मिक द्वन्द्व फैलाउने योजना बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)