केन्यामा इबोला सङ्क्रमित आठ पुगे
deshsanchar.com · Mon Oct 19 14:15:02 GMT 2026

केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो सङ्क्रमित पहिलो बिरामीको उपचारमा संलग्न परिचारक हुन्। अहिलेसम्म समुदायमा सङ्क्रमण फैलिएको पुष्टि भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)