दुर्गा विसर्जनमा धार्मिक द्वन्द्व फैलाउने योजना बनाएको आरोपमा एक जना पक्राउ
deshsanchar.com · Mon Oct 19 15:59:53 GMT 2026

जनकपुरधाम – महोत्तरीमा देवी दुर्गाको प्रतिमा विसर्जनको क्रममा धार्मिक द्वन्द फैलाउने योजना बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)