रुसी आक्रमणमा युक्रेनको ऊर्जा पूर्वाधारमा क्षति, पूर्वचेतावनी नपाएको जेलेन्स्कीको भनाइ
deshsanchar.com · Mon Oct 19 16:45:38 GMT 2026

रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा ब्यालिस्टिक मिसाइल र जेट इन्जिनयुक्त ड्रोनमार्फत आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसपटक आक्रमणबारे साझेदार मुलुकहरूबाट कुनै पूर्वचेतावनी नपाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)