मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्डमा ओलाको सेवा बन्द, भारतको व्यापारमा केन्द्रित रहने

ajakoartha.com · Thu Apr 11 23:47:00 UTC 2024

काठमाडौं

- एप मार्फत क्याब सेवा प्रदान गर्ने भारतीय कम्पनी ओलाले अष्ट्रेलिया, बेलायत र न्युजिल्याण्डमा आफ्नो सेवा बन्द गर्ने निर्णय गरेको छ। ओला प्रवर्द्धक एएनआई टेक्नोलोजीले भारतको व्यापारमा ध्यान केन्द्रित गरिरहने बताएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)