मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुरिखेतमा ‘स्कारपियो’ दुर्घटनामा छ जना घाइते

deshsanchar.com · Tue Aug 18 04:01:07 GMT 2026

हेटौँडा- मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)