सवारी दुर्घटनामा उच्च अदालतका मुख्य न्यायाधीशसहित आधा दर्जन घाइते
janaaastha.com

मकवानपुरमा भएको सवारी दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएकमो दुर्घटनामा डाँगीसहित छ जना घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)