मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट माथिको छलफल सम्पन्न, सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डाक्टर महतले आज दिनुहुने

nepaltvonline.com · Sun Jun 11 23:39:22 GMT 2023

काठमाडौं- आर्थिक बर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ ।

जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो । करिब एक हप्तासम्म भएको छलफलमा भाग लिने सांसदहरुको धारणा मिश्रित आएको छ । केही सांसदहरुले समय अनुसार बजेट उपयुक्त आकार र प्राथमिकतासहित आएको प्रतिकृया दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)