इंग्लिस प्रिमियर लिग २०२६ : यस्ता छन् चेल्सीले भित्र्याएका आठ खेलाडी
kendrabindu.com · Tue Aug 18 04:25:27 GMT 2026
काठमाडौं । युरोपको प्रतिष्ठित लिग इंग्लिस प्रिमियर लिग नजिकिएसँगै टिम संरचनाको बारेमा चर्चा हुन थालेको छ । धेरैको नजर टिमले भित्र्याएका खेलाडीहरूमा छ ।
इंग्लिस क्लब चेल्सी पनि चर्चाको केन्द्र बनेको छ । चेल्सी पाँचपटकको विजेता हो । टोलीले सन् २००४–२००५, २००५–२००६, २००९–२०१०, २०१४–२०१५ र २०१६–२०१७ को सिजन जितेको थियो । टिमले यस संस्करण नयाँ प्रशिक्षकको रूपमा स्पेनका पूर्वराष्ट्रिय खेलाडी जाबी अलन्सोलाई भित्र्याएको छ । उनको आगमनले टिमको प्रदर्शनमा सुधार ल्याउने चर्चा हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)