जुरिखेलमा सरकारी स्कारपियो दुर्घटना, न्यायाधीशसहित ६ जना घाइते
nepalviews.com · Tue Aug 18 04:25:35 GMT 2026

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–जुरिखेलमा सरकारी स्कारपियो दुर्घटना हुँदा न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको सरकारी स्कारपियो आज बिहान सडकबाट करिब ५०/६० मिटर तल खसेर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)