दुवै हात नै नभएका व्यक्ति ढुङ्गा हानेको आ'रोपमा प'क्राउ अदालत पुगेपछि खुल्यो अनौठो सत्य!
barnanmedia.com · Tue Aug 18 04:15:47 GMT 2026

पाकिस्तानको राजधानी इस्लामाबादमा प्रदर्शनका क्रममा प्रहरीले दुवै हात नभएका एक व्यक्तिलाई पक्राउ गरेपछि अनौठो घटना बाहिर आएको छ।
पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा अगस्ट ५ मा भएको प्रदर्शन का क्रममा प्रहरीले अल्ताफ उल्लाह नामका व्यक्तिलाई पक्राउ गरेको थियो। उनीमाथि प्रदर्शनका क्रममा ढुंगा हानेको र लाठी चलाएको आरोप लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)