यी हुन् आज भारी र अति भारी वर्षा हुने भू–भाग, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह, यातायात सेवा प्रभावित हुनसक्ने
baahrakhari.com · Tue Aug 08 00:57:00 GMT 2023
काठमाडौं । देशका विभिन्न भू–भागमा आज भारी र अति भारी वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ ।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)