जुरिखेत दुर्घटनाका घाइतेहरूको पहिचान, चार जनालाई हेलिकोप्टरबाट काठमाडौं ल्याइयो
corporatenepal.com · Tue Aug 18 04:25:04 GMT 2026

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको स्कर्पियो दुर्घटनामा घाइते भएका चार जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
दुर्घटनामा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका प्रमुख न्यायाधीश गोकर्ण डाँगी, रजिष्ट्रार तारादत्त बडूकी श्रीमती लक्ष्मी बडू, छोरा रितेन्द्र बडू र दिदी रिता बडूलाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ। लक्ष्मी बडूको अवस्था गम्भीर रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)