न्यायाधीश डाँगीसहित ४ जनालाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइयो
clickmandu.com · Tue Aug 18 04:32:13 GMT 2026

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका– ६ जुरिखेतमा सवारी साधन (स्कारपियो) दुर्घटना हुँदा ६ जना घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौं ल्याइएको छ ।
मंगलबार बिहान ७ बजे तिर काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)