मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल क्रिकेट : न्युजिल्यान्डका स्कटले तेस्रो सिजन पनि सुदूरपश्चिम रोयल्सबाटै खेल्ने

lokaantar.com

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि न्युजिल्यान्डका तीव्रगतिका बलर स्कट कुगेलेइन पुन: सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन् ।

सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीका रूपमा यसअघि इङ्ल्यान्डका सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)