सुस्मिता हत्या मुद्दामा चरजनालाई जन्मकैद
nayapatrikadaily.com · Fri Jan 20 16:17:00 GMT 2023
हेटौँडा उपमहानगरपालिका– ४ की २४ वर्षीया सुस्मिता केसी हत्याका चार अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ ।
हत्याको करिब साँढे २ वर्षपछि शुक्रबार जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्न चार अभियुक्तलाई जन्मकैदको फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)