शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]
ekantipur.com · Mon Oct 19 17:49:15 GMT 2026

शक्तिपीठमा लागिरहेछ भक्तजनको भिड [भिडियो]
बैतडीको मेलौली भगवती मन्दिरदेखि सप्तरीका कंकालिनी र छिन्नमस्ता मन्दिरसम्म देवीको दर्शन, पूजाआजा र आराधनाका लागि पुगेका भक्तजनको चहलपहलले शक्तिपीठहरूमा दसैँको रौनक बढाएको छ । हेरौं यो भिडियो रिपोर्ट :
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)