सिद्धार्थ क्यापिटलका दुई योजनाहरुको लाभांश घोषणा, दुई योजनाका इकाईधनीहरुको भने हात खाली
arthasansar.com · Tue Aug 18 04:40:32 GMT 2026

सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घाषणा गरेको छ ।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)